नेश्नल्सले शून्य उर्त्सजनको सरकारी प्रतिबद्धतालाई समर्थन नगर्ने निर्णय गरेको छ। गठबन्धन भित्रको अर्को दल, लिबरल पार्टीले यसका बारेमा आफ्नै धारणा राख्ने बताइरहँदा, सङ्घीय सरकारको जलवायु परिवर्तन सम्बन्धी कानूनमा संशोधन प्रस्ताव के पारित होला त? एक रिर्पोट।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





