SKIP TO MAIN CONTENT

न्याभ एक्सिलेन्स अवार्ड्स २०२४: को-को भए विजेता?

Awardees at the NAV Excellence Awards 2024 event along with Nepalese Community of Victoria (NAV) members and media partner SBS Nepali at Epping Memorial Hall, Melbourne on Sunday, 21 July 2024.
Awardees at the NAV Excellence Awards 2024 event along with Nepalese Community of Victoria (NAV) members and media partner SBS Nepali at Epping Memorial Hall, Melbourne on Sunday, 21 July 2024. Credit: Facebook/Nepalese Association of Victoria/Photo Station

आइतवार, २१ जुलाईमा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को आयोजनामा न्याभ एक्सिलेन्स अवार्ड्स २०२४ सम्पन्न भएको छ। मेलबर्नस्थित एपिङमा भएको उक्त कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद र कला संस्कृति लगायत विभिन्न क्षेत्रमा योगदान पुराएका व्यक्ति तथा संस्थाहरूलाई सम्मानित गरिएको थियो। विजेताहरूसँगको कुराकानी सहित एसबीएस नेपालीबाट विस्तृत रिपोर्ट सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

आइतवार, २१ जुलाईमा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)को आयोजनामा न्याभ एक्सिलेन्स अवार्ड्स २०२४ सम्पन्न भएको छ। मेलबर्नस्थित एपिङमा भएको उक्त कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद र कला संस्कृति लगायत विभिन्न क्षेत्रमा योगदान पुराएका व्यक्ति तथा संस्थाहरूलाई सम्मानित गरिएको थियो। विजेताहरूसँगको कुराकानी सहित एसबीएस नेपालीबाट विस्तृत रिपोर्ट सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now