सोमवार, १५ जुलाईमा नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को सन् २०२४-२६ को कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ। तर अनियमितता भएको भन्दै खबरहरू बाहिरिए पछि न्याभले आफ्नो बचाउ गर्नु परेको देखिएको छ। न्याभका निवर्तमान अध्यक्ष प्रेमराज उप्रेतीले सदस्यहरूसँग न्याभका पदाधिकारीहरूलाई प्रश्न गर्ने अधिकार रहेको एसबीएस नेपालीलाई बताएका छन्। यसै विषयमा हामीले उप्रेती र निर्वाचन व्यवस्थापन गर्ने जिम्मेवारी पाएका हेम दुलालसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





