SKIP TO MAIN CONTENT

स्ट्रबेरीमा सियो: फलफूलहरुमा संदुषण रोक्न थप सरकारी प्रतिबद्धता

A man posted a picture of the needle he found in a strawberry punnet.
A man posted a picture of the needle he found in a strawberry punnet. Source: Facebook

झन्डै दुई हप्ता अगाडी क्वीन्सल्याण्डमा एक व्यक्तिले आफ्नो स्ट्रबेरीमा सियो भेटेको समाचार आए देखि त्यस्ता घटना सम्बन्धि नयाँ समाचार आउने क्रम जारी रहेका छन्। तर अधिकारीहरुले चाहिं त्यस्ता समाचारहरु मध्ये सबै सही नभएको भन्ने पनि जोड दिएका छन्। यसै क्रममा खाद्य सामाग्रीहरुमा सियो सुइ जस्ता वस्तुहरु नरहेको सुनिश्चित गर्न एक्स-रे मेशिनको प्रयोग गर्ने मोरिशन सरकारले आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

Published

Updated

By SBS Nepali, Charlotte Lam

Source: SBS

Skip to podcast episode content

झन्डै दुई हप्ता अगाडी क्वीन्सल्याण्डमा एक व्यक्तिले आफ्नो स्ट्रबेरीमा सियो भेटेको समाचार आए देखि त्यस्ता घटना सम्बन्धि नयाँ समाचार आउने क्रम जारी रहेका छन्। तर अधिकारीहरुले चाहिं त्यस्ता समाचारहरु मध्ये सबै सही नभएको भन्ने पनि जोड दिएका छन्। यसै क्रममा खाद्य सामाग्रीहरुमा सियो सुइ जस्ता वस्तुहरु नरहेको सुनिश्चित गर्न एक्स-रे मेशिनको प्रयोग गर्ने मोरिशन सरकारले आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको छ।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now