SKIP TO MAIN CONTENT

आजका प्रमुख समाचार: बिहीवार, २३ जुलाई २०२६

QUEENSLAND FIREFIGHTERS STOCK
The Queensland Fire & Rescue Service representative image. Credit: Joel Carrett

क्वीन्सल्यान्डमा एक घरमा आगो लाग्दा दुई जनाको मृत्यु, अमेरिका साउदी अरेबियासँग आणविक सम्झौता गर्ने तयारीमा र सकरुजका पूर्व क्याप्टेन पउल वेडले आफूमा न्युरोडिजेनेरेटिभ रोग सीटीई रहेको खुलासा गरेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

क्वीन्सल्यान्डमा एक घरमा आगो लाग्दा दुई जनाको मृत्यु, अमेरिका साउदी अरेबियासँग आणविक सम्झौता गर्ने तयारीमा र सकरुजका पूर्व क्याप्टेन पउल वेडले आफूमा न्युरोडिजेनेरेटिभ रोग सीटीई रहेको खुलासा गरेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now