SKIP TO MAIN CONTENT

आजका प्रमुख समाचार: बिहीवार, ३० जुलाई २०२६

FATAL HOUSE FIRE SYDNEY
Reserve Bank Governor has warned interest rates may need to rise further. Source: AAP / BIANCA DE MARCHI/AAPIMAGE

न्यु साउथ वेल्समा एक घरमा आगो लाग्दा तीन जनाको मृत्यु, मुद्रास्फीति दर घटेपछि रिजर्भ ब्याङ्कले ब्याजदर नबढाउने अनुमान र कायल चाल्मर्स कमनवेल्थ गेम्समा सबैभन्दा सफल पुरुष स्विमर बनेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

न्यु साउथ वेल्समा एक घरमा आगो लाग्दा तीन जनाको मृत्यु, मुद्रास्फीति दर घटेपछि रिजर्भ ब्याङ्कले ब्याजदर नबढाउने अनुमान र कायल चाल्मर्स कमनवेल्थ गेम्समा सबैभन्दा सफल पुरुष स्विमर बनेको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now