SKIP TO MAIN CONTENT

आजका प्रमुख समाचार: मङ्गलवार, १४ जुलाई २०२६

AUSTRALIAN FEDERAL POLICE STOCK
FILE PHOTO - A general view of the Australian Federal Police head office in Canberra. Source: AAP / MICK TSIKAS/AAPIMAGE

बाल हेरचाहमा कार्यरत एक कर्मचारीबाट दुर्व्यवहारमा परेका बालबालिकाका १२० भन्दा बढी परिवारसँग सम्पर्क गरिएको अस्ट्रेलियन सङ्घीय प्रहरी (एएफपी)को भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।


Published

Presented by SBS Nepali

Source: SBS



Skip to podcast episode content

बाल हेरचाहमा कार्यरत एक कर्मचारीबाट दुर्व्यवहारमा परेका बालबालिकाका १२० भन्दा बढी परिवारसँग सम्पर्क गरिएको अस्ट्रेलियन सङ्घीय प्रहरी (एएफपी)को भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now