SKIP TO MAIN CONTENT

आजका प्रमुख समाचार: बुधवार, २२ जुलाई २०२६

Police tape restricts access to a crime scene. (AAP Image/Joel Carrett)
Police tape restricts access to a crime scene. Source: AAP / Joel Carrett

आमा र बहिनी माथि छुरा प्रहार गरेको आशङ्कामा एक किशोर प्रहरी नियन्त्रणमा, साउथ चाइना सी विवादमा अस्ट्रेलियाको साथ फिलिपिन्सलाई रहने विदेश मन्त्री वङ्गको भनाइ र सिड्नीमा वाटर पोलो विश्वकपको फाइनल चरण सुरु भएको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

आमा र बहिनी माथि छुरा प्रहार गरेको आशङ्कामा एक किशोर प्रहरी नियन्त्रणमा, साउथ चाइना सी विवादमा अस्ट्रेलियाको साथ फिलिपिन्सलाई रहने विदेश मन्त्री वङ्गको भनाइ र सिड्नीमा वाटर पोलो विश्वकपको फाइनल चरण सुरु भएको लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now