SKIP TO MAIN CONTENT

सामुदायिक गतिविधि अपडेट: अस्ट्रेलियाका नेपाली व्यवसायीहरूबाट के सिक्ने?

A representative image of a young entrepreneur.
A representative image of a young entrepreneur. Credit: Pexels/Gustavo Fring

फेडेरेसन अफ इन्टरनेश्नल नेपाली युथ अन्ट्रप्रेनर्स (फिन्ये) अस्ट्रेलियाको आयोजनामा युवा उद्यमीहरूलाई लक्षित गर्दै सिड्नीमा हुँदै गरेको इन्टरनेश्नल युथ अन्ट्रप्रनर सम्मिट (आई-येस) लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

फेडेरेसन अफ इन्टरनेश्नल नेपाली युथ अन्ट्रप्रेनर्स (फिन्ये) अस्ट्रेलियाको आयोजनामा युवा उद्यमीहरूलाई लक्षित गर्दै सिड्नीमा हुँदै गरेको इन्टरनेश्नल युथ अन्ट्रप्रनर सम्मिट (आई-येस) लगायत अस्ट्रेलियाका विभिन्न ठाउँमा हुने नेपाली सामुदायिक कार्यक्रमहरू बारे जान्नुहोस्!

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now