SKIP TO MAIN CONTENT

घरेलु हिंसामा परेका महिला र बालबालिकालाई ‘हाउजिङ’ दिन करोडौँको सरकारी लगानी; के यो पर्याप्त होला?

A child's hands holding the purple ribbon signifying domestic violence awareness (Getty)
A child's hands holding the purple ribbon signifying domestic violence awareness Source: Getty / David H. Wells/Getty Images

अस्ट्रेलियामा आवासीय सङ्कट जारी रहेको समयमा, महिला र बालबालिकाहरू घर छोडेर घरबारविहीन हुनुको मुख्य कारण हो पारिवारिक तथा घरेलु हिंसा रहेको बताइएको छ। यस्तो समस्यामा परेकाहरूको सहयोगका लागि सरकारले करिब ३० करोड ८० लाख डलर लगानी गर्ने बताएको छ, तर यो पर्याप्त नहुने केही पक्षहरू बताउँछन्। घरेलु, पारिवारिक तथा यौन हिंसा अन्त्य गर्ने सरकारको ‘सेकेन्ड एक्सन प्लान’ बन्दै छ भने, यस क्षेत्र माथि पनि दबाब पनि उत्तिकै छ। समाधान के होला? एक रिपोर्ट।

Published

By Tee Mitchell

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियामा आवासीय सङ्कट जारी रहेको समयमा, महिला र बालबालिकाहरू घर छोडेर घरबारविहीन हुनुको मुख्य कारण हो पारिवारिक तथा घरेलु हिंसा रहेको बताइएको छ। यस्तो समस्यामा परेकाहरूको सहयोगका लागि सरकारले करिब ३० करोड ८० लाख डलर लगानी गर्ने बताएको छ, तर यो पर्याप्त नहुने केही पक्षहरू बताउँछन्। घरेलु, पारिवारिक तथा यौन हिंसा अन्त्य गर्ने सरकारको ‘सेकेन्ड एक्सन प्लान’ बन्दै छ भने, यस क्षेत्र माथि पनि दबाब पनि उत्तिकै छ। समाधान के होला? एक रिपोर्ट।

यदी तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800-RESPECT लाई १८०० ७३७ ७३२ मा फोन गर्नुहोस् वा www.1800RESPECT.org.au मा जानुहोस्। मेन्स रिफरल सर्भिसको लागि १३०० ७६६ ४९१ मा सम्पर्क गर्नुहोस्।

आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।

मानसिक स्वास्थ्य समस्या भोगिरहेको अवस्थामा यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ: लाइफलाइन: १३ ११ १४, बियन्ड ब्लु: १३०० २२ ४६३६, सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७ र पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८०० मा सम्पर्क गर्नुहोस्। दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now