आफ्नो ‘एनर्जी’ बिलमा खर्च कसरी कम गर्ने, तपाईँलाई थाहा छ? वा, कहिले काहीँ बत्ती र ग्यासको बिल हेर्दा केही कुराहरूले अलि अलमल्ल बनाउँछ? यस्तै समयमा सहयोग गर्न न्यु साउथ वेल्स ले २० लाख डलर लगानी गर्दै छ। सामुदायिक संस्थाहरू माथि लक्षित उक्त लगानी ले, सांस्कृतिक रूपमा विविध समुदाय, अपाङ्गता भएका मानिसहरू, रिजनल समुदाय र सोसल हाउजिङमा बस्ने किरायादारहरू लाई मद्दत गर्ने बताइएको छ। एक रिपोर्ट।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Share





