हाल नेपालका विभिन्न क्षेत्रहरूमा अत्यधिक गर्मीको मौसम रहेको छ। विगतमा भन्दा गर्मी बढेको जल तथा मौसम विज्ञान विभागको प्रतिवेदनले देखाएको छ भने यो प्रवृत्ति नेपालमा मात्र नभएर विश्वव्यापी रूपमै रहेको विज्ञहरू बताउँछन्। अत्यधिक गर्मीले सबैभन्दा धेरै असर पर्नेमा अनौपचारिक कामदारहरू रहेका छन् जो गर्मीमा खुला ठाउँमा वा भिडभाड भवनभित्र काम गर्छन्। यसै सन्दर्भमा यो समस्या र केही सम्भावित समाधानहरूका बारेमा संवाददाता सेवा भट्टराईको रिपोेर्ट सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Share





