Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘कहिले पुग्ने हामी?’: मेस्सी, रोनाल्डो र एम्बापेले धानिदिनुपरेको नेपाली फुटबल प्रेमीको वर्ल्डकप रहर

World Cup 2026 Jerseys Go on Sale in Nepal
A man reads a newspaper stuck on a wall in the Nepali capital, Kathmandu, displaying news of the FIFA World Cup 2026. Source: SIPA USA / Safal Prakash Shrestha/JNA Press via Nexpher Images/Sipa USA

सन् २०२६ को फिफा विश्वकपको रौनक नेपालमा पनि लागेको छ। के युवा के बुढा, सबैले विश्वकपको मजा लिइरहेका छन्। नेपाल संवाददाता प्रतिक्षा दुलालले विश्वकपको रमाइलो कस्तो छ त भनेर केही काठमाण्डूवासीहरूलाई सोध्दा, यस्तो थियो उहाँहरूको जवाफ!


Published

Presented by Pratichya Dulal

Source: SBS




Share this with family and friends


सन् २०२६ को फिफा विश्वकपको रौनक नेपालमा पनि लागेको छ। के युवा के बुढा, सबैले विश्वकपको मजा लिइरहेका छन्। नेपाल संवाददाता प्रतिक्षा दुलालले विश्वकपको रमाइलो कस्तो छ त भनेर केही काठमाण्डूवासीहरूलाई सोध्दा, यस्तो थियो उहाँहरूको जवाफ!


नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBSSBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्।

एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया टफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now