Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अर्जेन्टिना-काबो भर्डे: जित कसको?

dinita_16x9 photos.png
Argentina and Cabo Verde will face off in the FIFA World Cup Round of 32 on Saturday, 4 July AEST. Credit: AAP/Leo Barrilari/SPP/Sipa USA (L), AAP/Xinhua/Sipa USA (R)

अर्जेन्टिना र काबो भर्डेबिचको निर्णायक खेलमा को बन्ला विजेता? बिहीवार, जुलाई २ मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा क्यानबरास्थित नेपाल युनाइटेड फुटबल क्लबका प्रशिक्षक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी कर्ण लिम्बु र क्वीन्सल्यान्डको एनपीएल टोली पेनिन्सुला टाइगर्सका अंशु आलेसँग गरिएको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

अर्जेन्टिना र काबो भर्डेबिचको निर्णायक खेलमा को बन्ला विजेता? बिहीवार, जुलाई २ मा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रममा क्यानबरास्थित नेपाल युनाइटेड फुटबल क्लबका प्रशिक्षक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी कर्ण लिम्बु र क्वीन्सल्यान्डको एनपीएल टोली पेनिन्सुला टाइगर्सका अंशु आलेसँग गरिएको कुराकानीको दोस्रो भाग सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

फिफा विश्वकप २०२६ को हरेक पलका मजा उठाउनु होस् निःशुल्क, SBSSBS On Demand मा। नेपाली भाषामा थप प्रस्तुतिहरूका लागि sbs.com.au/nepali जानुहोस्।

एसबीएस नेपालीका फुटबल सम्बन्धी सम्पूर्ण सामाग्री अस्ट्रेलियामा नेपाली भकुन्डो पोडकास्ट शृङ्खलामा सुन्न सक्नु हुन्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया टफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ, SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now