SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको ‘टप एन्ड’ क्षेत्रमा अन्तर्राष्ट्रिय सैन्य अभ्यास सुरु

A handout photo made available by the South Korean Air Force shows Air Force Brigade General Lee Hyung-man (C), chief of the 20th Fighter Wing, giving a pep talk at an air base in Seosan, South Korea, 14 July 2.

अस्ट्रेलियन वायुसेना रोयल अस्ट्रेलियन एअर फोर्सको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सैन्य अभ्यास एक्सरसाइज पिच ब्ल्याक नदर्न टेरिट्रीमा सुरु भएको छ र आगामी तीन सातासम्म सञ्चालन हुनेछ। प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय साझेदारी र गठबन्धनहरूको बढ्दो महत्त्वका कारण यस वर्षको एक्सरसाइज पिच ब्ल्याक अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण भएको बताएका छन्। थप यो रिपोर्टमा।

Published

By Camille Bianchi

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियन वायुसेना रोयल अस्ट्रेलियन एअर फोर्सको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सैन्य अभ्यास एक्सरसाइज पिच ब्ल्याक नदर्न टेरिट्रीमा सुरु भएको छ र आगामी तीन सातासम्म सञ्चालन हुनेछ। प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय साझेदारी र गठबन्धनहरूको बढ्दो महत्त्वका कारण यस वर्षको एक्सरसाइज पिच ब्ल्याक अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण भएको बताएका छन्। थप यो रिपोर्टमा।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now