SKIP TO MAIN CONTENT

BONUS

मुनामदन ज्याज शैलीमा सुन्नुभएको छ?

Deo Ashish Mothey (L) and Raju Das Baul (R) from The Three Seas
Deo Ashish Mothey (L) and Raju Das Baul (R) from The Three Seas at SBS Studios in Melbourne on Wednesday, 22 April 2026. Credit: SBS Nepali/Abhas Parajuli

साङ्गीतिक समूह ‘द थ्री सीज’को सङ्गीतमा नेपाली, बङ्गाली लगायत अस्ट्रेलियन ज्याजको सम्मिश्रण पाइन्छ। अस्ट्रेलियाको नेपाली समुदायले भने यसको स्वाद कत्तिको लिएका छन् त? हालै सम्पन्न भएको ब्यान्डको अस्ट्रेलिया टुरमा क्रममा सदस्य देउ आशिष मोथेसँग एसबीएस नेपालीले गरेको कुराकानीको यो छोटो अंशमा सुन्नुहोस्।

Published

By Sushil Chalise

Source: SBS

Skip to podcast episode content

साङ्गीतिक समूह ‘द थ्री सीज’को सङ्गीतमा नेपाली, बङ्गाली लगायत अस्ट्रेलियन ज्याजको सम्मिश्रण पाइन्छ। अस्ट्रेलियाको नेपाली समुदायले भने यसको स्वाद कत्तिको लिएका छन् त? हालै सम्पन्न भएको ब्यान्डको अस्ट्रेलिया टुरमा क्रममा सदस्य देउ आशिष मोथेसँग एसबीएस नेपालीले गरेको कुराकानीको यो छोटो अंशमा सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now