SKIP TO MAIN CONTENT

आजका प्रमुख समाचार: मङ्गलवार, २५ अगस्ट २०२६

SCAMS COMPOSITE
A composite created on Tuesday, June 9, 2026, featuring a young man looking despondently at his computer, with a phishing text message purportedly from a bank displayed on the screen, illustrating online fraud and scam activity. Source: AAP / Susie Dodds/AAPIMAGE

साना तथा मझौला व्यवसायहरू ठगीको उच्च जोखिममा रहेको चेतावनीसँगै यस वर्ष अस्ट्रेलियनहरूले अहिलेसम्म १८ करोड ७० लाख डलर गुमाएको तथ्याङ्क सार्वजनिक लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।


Published

Source: SBS



Skip to podcast episode content

साना तथा मझौला व्यवसायहरू ठगीको उच्च जोखिममा रहेको चेतावनीसँगै यस वर्ष अस्ट्रेलियनहरूले अहिलेसम्म १८ करोड ७० लाख डलर गुमाएको तथ्याङ्क सार्वजनिक लगायत आजका प्रमुख समाचार सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now