Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

सगरमाथामाको ‘ट्राफिक जाम’ र पाँच दिनमा तीन चुचुरो: तेन्जिङ डेभिड शेर्पाको सफल आरोहण कथा

Tenzing David Sherpa after summiting Mount Everest in May 2026.

Tenzing David Sherpa after summiting Mount Everest in May 2026. Credit: Instagram/tenzingdavidsherpa

तेन्जिङ डेभिड शेर्पाले पाँच दिनभित्र सगरमाथा (८,८४८ मि.), ल्होत्से (८,५१६ मि.) र नुप्त्से (७,८६१ मि.) को सफल आरोहण गरी एकै सिजनमा दुर्लभ 'ट्रिपल क्राउन' पूरा गरेका छन्। पेसाले फिजियोथेरापिस्ट रहेका उनी, एक पर्यटन व्यवसायी पनि हुन्। शेर्पाले गत मे २० मा सगरमाथाको आरोहण गरेका थिए — जुन दिन एकै दिनमा सबैभन्दा बढी आरोहीहरूले विश्वको सर्वोच्च शिखर टेकेका थिए। नेपाल संवाददाता प्रतिक्षा दुलाल तेन्जिङ डेभिड शेर्पासँग हुलका बीच संसारको टुप्पोमा बिताएको उनको अनुभवबारे गर्नुभएको कुराकानी सुन्नुहोस्।

Published

By Pratichya Dulal

Source: SBS

Share this with family and friends

तेन्जिङ डेभिड शेर्पाले पाँच दिनभित्र सगरमाथा (८,८४८ मि.), ल्होत्से (८,५१६ मि.) र नुप्त्से (७,८६१ मि.) को सफल आरोहण गरी एकै सिजनमा दुर्लभ 'ट्रिपल क्राउन' पूरा गरेका छन्। पेसाले फिजियोथेरापिस्ट रहेका उनी, एक पर्यटन व्यवसायी पनि हुन्। शेर्पाले गत मे २० मा सगरमाथाको आरोहण गरेका थिए — जुन दिन एकै दिनमा सबैभन्दा बढी आरोहीहरूले विश्वको सर्वोच्च शिखर टेकेका थिए। नेपाल संवाददाता प्रतिक्षा दुलाल तेन्जिङ डेभिड शेर्पासँग हुलका बीच संसारको टुप्पोमा बिताएको उनको अनुभवबारे गर्नुभएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now