SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

An image of the SBS WorldWatch page on SBS On Demand
Source: SBS

न्यु साउथ वेल्सका केही अस्पतालहरूमा बिरामीहरूले आपत्कालीन उपचार पछि पर्खने स्थल थप्ने राज्य सरकारको घोषणा, एसबीएस वर्ल्डवच छिटै टेलिभिजनबाट हटेर एसबीएस अन डिमान्डमा मात्र र खेलकुदमा सेएल जीपीमा अस्ट्रेलियाको यस वर्षको पाँचौँ जित लगायत एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

Published

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

न्यु साउथ वेल्सका केही अस्पतालहरूमा बिरामीहरूले आपत्कालीन उपचार पछि पर्खने स्थल थप्ने राज्य सरकारको घोषणा, एसबीएस वर्ल्डवच छिटै टेलिभिजनबाट हटेर एसबीएस अन डिमान्डमा मात्र र खेलकुदमा सेएल जीपीमा अस्ट्रेलियाको यस वर्षको पाँचौँ जित लगायत एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now