SKIP TO MAIN CONTENT

नेपाल अष्ट्रेलिया बिजनेस फोरम २०१८: "टकफेस्ट" मात्रै हुने हो कि?

Nepal's consul general for Victoria, Chandra Yonzon.
Nepal's consul general for Victoria, Chandra Yonzon. Source: Consulate General of Nepal in Victoria

नेपाली राजदुतावासले मेलबर्नमा "नेपाल अष्ट्रेलिया बिजनेस फोरम, २०१८" भन्ने गोष्ठी अर्को हफ्ता आयोजना गर्दैछ। नेपालले अस्ट्रेलियामा आफ्नो राजदुतावास खोलेपछि यस किसिमको कार्यक्रम पहिलो पटक भिक्टोरिया राज्यमा आयोजना हुनलागेको हो। यसको समन्वय मेलबर्न स्थित् नेपाली महावाणिज्यदूतावासले गरिरहेको छ। यस बैठकको आयोजनाले दुवै देशहरू बीच नयाँ ढङ्गले काम गर्ने सोच तथा उद्यमशिलताको आदानप्रदानका साथ-साथै द्विपक्षीय व्यापारमा मद्दत हुने आशा आयोजक तथा संचालकहरुले राखेका छन्। बिगतमा पनि यस्तै कार्यक्रमहरु धेरै आयोजना भएका र ती कार्यक्रमहरु केवल कुराकानी एवं कागजमै सिमित हुने दृष्टान्त हामी सामु भएको सन्दर्भमा, भिक्टोरिया राज्यका लागि नेपाली अवैतानिक महावाणिज्यदुत, चन्द्र योञ्जनलाई एसबीएस नेपालीले आफ्नो स्टुडियोमा बोलाएर गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Skip to podcast episode content

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now