हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नेपाल डायरी: काठमाण्डूका सुकुम्वासी बस्ती हटाउने अभियान सुरु र तोकियो गुन्द्रुकको गुणस्तर मापदण्ड

An unidentified man looks across the road along the Manohara River in Kathmandu after local authorities carried out demolition work, following the Nepal government’s campaign to start clearing squatter settlements along riverbanks in the Kathmandu valley. Credit: SBS Nepali/Pratichya Dulal
गएका सात दिन यताका प्रमुख नेपाली घटनाहरू बारे जानकारी दिने साप्ताहिक नेपाल डायरी सुन्नुहोस्।
Share



