SKIP TO MAIN CONTENT

नेपालका द्वन्द्व पीडित भन्छन् "नेताहरूको ढोका ढकढक्याउने कामबाट मुक्ति चाहन्छौँ"

Attendees gather in front of photographs of missing after Nepal conflict.
Attendees gather in front of photographs of people who disappeared during Nepal's ten-year long Maoist insurgency in Kathmandu(PRAKASH MATHEMA/AFP/Getty Images) Source: Getty

विस्तृत शान्ति सम्झौता सकिएको १६ वर्ष बितिसक्दा पनि द्वन्द्व पीडितहरूले न्याय पाउन नसेको विषय पछिल्लो समय पेचिलो बन्दै गएको छ। यसैबिच सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता गरेको छ। विधेयकलाई राजनीतिक सहमतिद्वारा पारित गर्ने कोसिसमा सरकार रहेको देखिएको छ। तर उक्त विधेयकका कतिपय प्रावधान प्रति विभिन्न सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन्। द्वन्द्व पीडितहरूले भने उक्त विधेयकलाई कसरी हेरेका छन् ? यस विषयमा एक द्वन्द्व पीडित एवं द्वन्द्व पीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

Updated

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

विस्तृत शान्ति सम्झौता सकिएको १६ वर्ष बितिसक्दा पनि द्वन्द्व पीडितहरूले न्याय पाउन नसेको विषय पछिल्लो समय पेचिलो बन्दै गएको छ। यसैबिच सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा दर्ता गरेको छ। विधेयकलाई राजनीतिक सहमतिद्वारा पारित गर्ने कोसिसमा सरकार रहेको देखिएको छ। तर उक्त विधेयकका कतिपय प्रावधान प्रति विभिन्न सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन्। द्वन्द्व पीडितहरूले भने उक्त विधेयकलाई कसरी हेरेका छन् ? यस विषयमा एक द्वन्द्व पीडित एवं द्वन्द्व पीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now