Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सगरमाथाको उचाइ किन फेरी मापन गर्दैछ नेपाल?

Nepali official Damodar Dhakal spoke to SBS Nepali about why Mount Everest's height is being remeasured.

Nepali official Damodar Dhakal spoke to SBS Nepali about why Mount Everest's height is being remeasured. Source: Supplied

सर्वोच्च शिखर सगरमाथाको मापन सन् १९५४मा भारतले गरेको थियो र नेपालले त्यही बेला आएको उचाइलाई आधिकारिक मान्दै आएको अधिकारीहरूले बताएका छन्।


Published

Updated

By Pratichya Dulal

Source: SBS



Share this with family and friends


सर्वोच्च शिखर सगरमाथाको मापन सन् १९५४मा भारतले गरेको थियो र नेपालले त्यही बेला आएको उचाइलाई आधिकारिक मान्दै आएको अधिकारीहरूले बताएका छन्।


त्यसपछि अमेरिका र चीनले पनि छुट्टाछुट्टै समयमा सगरमाथाको मापन गरिसकेका छन्। यी तीनवटैको मापनको फरक उचाइ आएको बताइदा यस पटक भने नेपालले आफ्नै श्रोत, साधनमा यस्तो तयारी गरेको हो।

यही विषयमा नापी विभागका निर्देशक दामोदर ढकालसँग हामीले गरेको कुराकानी।

ढकालसँग गरिएको उक्त कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now