नेपाल अपडेट: सरकार र मिटर ब्याज पीडितबिच सहमति र बर्खायाममा धान रोपाइँ सुरु

Nepal Celebrates Paddy Day With Traditional Rice Transplantation
FILE PHOTO - Women plant rice seedlings in waterlogged paddy fields in Kathmandu, Nepal. Source: AAP / Safal Prakash Shrestha/JNA Press/Sipa USA

गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।


Published

By Pratichya Dulal

Source: SBS



Share this with family and friends


गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।


📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:

  • 🌾बढ्दै धान रोपाइँ, बर्खायाम सुरु भएसँगै राजमार्गका विभिन्न खण्डहरूमा पहिरो
  • ✒️आन्दोलनरत मिटर ब्याज पीडित र सरकार बिच ९ बुँदे सहमति
  • 👀बिनु यादव र निहारिका राजपूतलाई भेट्न मानव अधिकार समितिले गर्‍यो गृहमन्त्रीलाई ध्यानाकर्षण
  • 📃नेपाली काँग्रेसको नेतृत्वमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव सदनमा दर्ता
  • 🚨सांसद खुस्बु ओलीलाई धम्की दिने दुई जना पक्राउ
  • 🐔बर्ड फ्लु पछि बन्द भएको चिडियाखाना खुल्यो
  • 💼संविधान संशोधन कार्यदलले बुझायो प्रतिवेदन
  • 📚मदन पुरस्कारका २०८२ का लागि १० पुस्तक छनोट

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now