Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाल अपडेट: रास्वपा सरकारको १०० दिन पूरा र कर्णालीमा दुई ठुला सडक दुर्घटना

Nepal's New Government Under Balendra Shah Completes 100 Days In Office
Nepal Government Spokesperson and Minister for Education Sasmit Pokhrel addresses a press conference at the Prime Minister’s Office in Kathmandu, Nepal, on Saturday, 4 July 2026. Source: NurPhoto / Subaas Shrestha/NurPhoto via Getty Images

गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।


Published

By Pratichya Dulal

Source: SBS




Share this with family and friends


गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।


📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:

  • 💯 बालेन्द्र शाहको नेतृत्वमा बनेको सरकारले गर्‍यो पुरा आफ्नो १०० दिन,
  • 🚧 कर्णाली प्रदेशमा दुईवटा ठुला सडक दुर्घटनाहरू,
  • 👩🏽‍💻 प्रविधिजन्य लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणका लागि सङ्कल्प प्रस्ताव,
  • 🚁 नेपाली आकाशमा “पूर्व अनुमति नलिईकनै” भारतीय हेलिकप्टर उडेको विषयमा परराष्ट्र मन्त्री शिशिर खनालको स्पष्टीकरण र
  • 🏏 आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स शृङ्खलाका लागि नेपाली क्रिकेट टोलीको बिदाइ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now