गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।
📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:
- 📰 आत्मदाह गरेका गणेश नेपालीको सोमवार पशुपतिमा अन्त्येष्टि
- 📺 दलाई लामाको जन्मोत्सव मनाएकोमा आपत्ति
- ‼️जेन जी अभियन्ता माजिद अन्सारीलाई रिहा गर्न एम्नेस्टी इन्टरनेसनल नेपालको माग
- ✅ नयाँ प्रणालीबाट पासपोर्ट वितरण सुरु
- 🚰काठमाण्डू र वरपरका खानेपानीका नमुनामा हानिकारक जीवाणु
- 🏏नेपालको राष्ट्रिय क्रिकेट टोलीले ‘भारत ए’सँग खेल्ने
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Share





