Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाल अपडेट: गृहमन्त्रीमा फेरि सुधन गुरुङ, पक्राउ परे सेफ सन्तोष साह र चर्चामा दीपेन्द्रसिंह ऐरीको मनोनयन

Nepal's Gurung Returns as Home Minister, Orders New Royal Massacre Probe

Sudan Gurung, a Gen-Z leader and re-appointed Home Minister of Nepal, holds a press conference after taking charge for the second time in less than two months in Kathmandu on Tuesday, 9 June 2026. Source: NurPhoto / Subaas Shrestha/NurPhoto via Getty Images

गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको, एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।


Published

By Pratichya Dulal

Source: SBS



Share this with family and friends


गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको, एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।


📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:

👥 रास्वपा महाधिवेशनको तयारीमा,

💰अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि बजेट पेश पछि करका दर हेरफेर गरेको आरोप र छानबिनको माग,

👨🏽‍🍳 चर्चित सेफ सन्तोष साह ब्याङ्किङ कसुर मुद्दामा पक्राउ,

⚖️ बालबालिकालाई सैन्य बलमा प्रयोग गर्न निषेध गर्ने कानुन बनाउन र क्षतिपूर्ति व्यवस्था गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश,

📝 स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त, सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएपछि सुधन गुरुङ पुनः गृहमन्त्री,

🏏 अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी मे महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now