गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।
📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:
- 👥 सम्पन्न भयो रास्वपाको पहिलो महाधिवेशन,
- 🐔 बर्ड फ्लु सङ्क्रमण फैलिरहेको अधिकारीहरूको भनाई,
- 🚔 सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व मन्त्री विष्णु पौडेल पक्राउ
- 🏫 कक्षा १२को नतिजा प्रति असन्तुष्ट विद्यार्थीहरू
- 🏚️ सुकुम्वासीलाई हटाएको विषयमा सडकमा विरोध
- ⚽️ अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई लगायो प्रतिबन्ध
- 🏏 नेदरल्यान्ड्ससँगको क्रिकेट स्पर्धाका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




