हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नेपाल अपडेट: एक सयको नयाँ नोटमा चुच्चे नक्सा, एनआरएनए एकता र जेन जी घाइतेहरूको वर्गीकरण

The Nepal Rastra Bank building in Kathmandu, Nepal. Source: Bloomberg / Adeel Halim/Bloomberg via Getty Images
लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा रहेको एक सय दरको नयाँ नोट नेपाल राष्ट्र ब्याङ्कद्वारा प्रचलनमा, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का दुई कमिटीबिच एकता, फेब्रुअरी भित्र १२औँ महाधिवेशन हुने सहमति, र नेपालले पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउने लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
Share



