SKIP TO MAIN CONTENT

नेपाल अपडेट: अस्ट्रेलियासँगको दौत्य सम्बन्ध ६५ वर्षमा, अक्टोबरमा रेकर्ड पर्यटक र एनपीएल क्रिकेटको दोस्रो सिजन

NPL Trophy Tour Kicks Off At Patan Durbar Square Ahead Of Season 2
The Nepal Premier League (NPL) Season 2 trophy is displayed at Patan Durbar Square, a UNESCO World Heritage Site in Lalitpur, Nepal, on November 12, 2025, marking the kickoff of the nationwide NPL Trophy Tour ahead of the tournament's start on November 17. Source: NurPhoto / Sanjit Pariyar/NurPhoto via Getty Images

अस्ट्रेलियासँग नेपालको दौत्य सम्बन्ध विस्तार भएको ६५ वर्ष भएको अवसरमा काठमाण्डूमा एक कार्यक्रम आयोजना, अक्टोबर महिनामा हालसम्मै सबैभन्दा धेरै पर्यटक नेपाल आएको एक मन्त्रीको भनाई, कार्बन उत्सर्जन घटाए बापत नेपाल पुरस्कृत र नेपाल प्रिमियर लीग क्रिकेट प्रतियोगिताको दोस्रो सिजनको तयारी पुरा लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

Published

By Pratichya Dulal

Source: SBS

Skip to podcast episode content

अस्ट्रेलियासँग नेपालको दौत्य सम्बन्ध विस्तार भएको ६५ वर्ष भएको अवसरमा काठमाण्डूमा एक कार्यक्रम आयोजना, अक्टोबर महिनामा हालसम्मै सबैभन्दा धेरै पर्यटक नेपाल आएको एक मन्त्रीको भनाई, कार्बन उत्सर्जन घटाए बापत नेपाल पुरस्कृत र नेपाल प्रिमियर लीग क्रिकेट प्रतियोगिताको दोस्रो सिजनको तयारी पुरा लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now