नेपाल अपडेट: मतदाता नामावलीमा आठ लाखभन्दा बढि नाम थपियो र फर्कियो कुमारी घरबाट चोरी भएको तोरण

Historic Toran returned to its shrine in Kathmandu, Nepal - 21 Nov 2025

Residents and cultural groups carry the historic Toran, a carved wooden arch stolen from the Kumari Ghar in Kathmandu Durbar Square. Source: AAP / Michael Nigro / Skanda Gautam / SOPA Images/Skanda Gautam / SOPA Images/Sipa USA

आगामी मार्चमा हुने भनिएको प्रतिनिधिसभाको चुनावको लागि ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएको निर्वाचन आयोगको भनाई, विदेशमा रहेका नेपालीलाई मतदान गराउन नेपाल सरकार समक्ष तीन विकल्प सहितको सुझाव प्रस्तुत, र २६ वर्ष अगि चोरी भएको तोरण काठमानण्डूस्थित कुमारी घर फिर्ता लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now