SKIP TO MAIN CONTENT

नेपाल अपडेट: सुन भन्दा चाँदी आयातमा बढी खर्च, भारत र चीनका राजदुतसँग प्रधानमन्त्रि शाहको भेट

Balendra Shah meets with the ambassadors of India and China.
Balendra Shah meets with the ambassadors of China (L) and India (R). Credit: Facebook/PMO Nepal

गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।


Published

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।


📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:

🪙 सुनमा भन्दा चाँदी आयातमा बढी खर्च देखियो

🤝 नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको चीन र भारतका राजदूतहरूसँग भेट

🤝 सात राजनीतिक दलको अग्रगामी मोर्चा घोषणा

⚖️ नेपाली काँग्रेसको आधिकारिकता बारे सर्वोच्च अदालतद्वारा पुनरावलोकनको अनुमति

🏏 सन्दीप लामिछाने राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तान घोषणा

🏅 एसियाली खेलकुदका लागि नेपालबाट १३६ खेलाडीले २२ खेलमा सहभागिता जनाउने

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now