SKIP TO MAIN CONTENT

नेपाल अपडेट: नागढुङ्गा सुरुङमार्ग उद्घाटन, मानवअधिकारकर्मीहरूले उठाए आवाज

Nagdhunga Tunnel Inaugurated in Kathmandu
Kathmandu, Nepal - July 27, 2026: Senior officials, including Infrastructure Development Minister Sunil Lamsal, Japanese Ambassador to Nepal Maeda Toru and the president of the Japan International Cooperation Agency (JICA), attended the inauguration ceremony of the Nagdhunga Tunnel in Kathmandu, Nepal. Source: AAP / AP Tolang/Nexpher Images/Sipa USA

गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।


Published

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।


📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:

🚨सुनसरीको देवानगञ्जमा भएको झडपमा एक जनाको मृत्यु

💫अस्ट्रेलिया लगायत विभिन्न ठाउँबाट आर्थिक वर्ष २०८२-८३ मा १२ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए

💵शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता

🛣️नागढुङ्गा सुरुङमार्ग उद्घाटन

‼️न्यायपालिकाको स्वतन्त्रता खतरामा रहेको अन्तराष्ट्रिय मानवअधिकारवादी संस्थाहरुको दावी

🤝प्रदेश सरकार गठन र सहकार्यबारे नेकपा एमाले र नेकपाबीच सम्झौता

🥋पारा तेक्वान्दो खेलाडी रेनु तामाङ एसियाली पारा खेलकुदमा सहभागी

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now