SKIP TO MAIN CONTENT

नेपाल अपडेट: तनावग्रस्त तराई क्षेत्र एक हप्तापछि केही शान्त र मिस नेपाल बनिन् दीपकला ढकाल

Harmony Rally Organized In Nepal Calling For Peace Following Communal Clashes In The Southern Plains Bordering India
People attend a rally calling for peace in the Southern plains of Nepal, on July 31, 2026, following communal clashes that have resulted in three deaths. The unrest began in Sunsari district on July 26 in Ward 3 of Dewanganj Rural Municipality.(Photo by Subaas Shrestha/NurPhoto via Getty Images) Source: NurPhoto / NurPhoto/NurPhoto via Getty Images

गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।


Published

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्।


📆 यस अपडेटमा समावेश भएका प्रमुख विषयहरू:

🚨एक हप्ता देखि तनाव ग्रस्त पूर्वी नेपालको तराइ क्षेत्रमा तनाव कम भएका सम्बन्धमा रिपोर्ट

🧗निर्मल पुर्जा लगायत नेपाली पर्वतारोहीको पाकिस्तानको ब्रोड पिकमा हिम पहिरोमा परि मृत्यु

🛰 कुवेतमा ड्रोन आक्रमणमा एक नेपालीको ज्यान गयो

⚖️ राहदानी ठेक्का प्रकरणमा मुद्दा दायर गरिएका जर्मन कम्पनीका स्थानीय प्रतिनिधिलाई तारेखमा छोड्न विशेष अदालतको आदेश

⚖️ दुर्गा प्रसाईँलाई रिहा गर्न अदालतको आदेश

💃 दीपमाला ढकाल सन् २०२६ को मिस नेपालको ताज लगाउन सफल

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।

साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now