SKIP TO MAIN CONTENT

नेप्लिज रिक्रिएशनल क्लबद्वारा आयोजित प्रतियोगिताका विजयीहरू एकै पटक सम्मानित

Nepalese Recreational Club Award presentation
Source: sbs nepali

सिड्नीमा एक समारोह बिच नेप्लिज रेक्रियेशनल क्लब अन्तर्गत आयोजित विभिन्न खेल विधाका विजेता तथा उपविजेताहरूलाई पुरस्कार वितरण गरिएको छ। वर्ष २०१८ भित्र खेलिएका बहुसांस्कृतिक गल्फ, ब्याडमिन्टन र टेनिस प्रतियोगिताहरूमा विजेता र उपविजेता हुने खेलाडीहरूलाई न्यु साउथ वेल्सका वाणिज्य दूत दीपक खड्का र न्यु साउथ वेल्स राज्यका लागि लेबर सांसद जुडी मकाय को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सम्मान गरिएको हो।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

सिड्नीमा एक समारोह बिच नेप्लिज रेक्रियेशनल क्लब अन्तर्गत आयोजित विभिन्न खेल विधाका विजेता तथा उपविजेताहरूलाई पुरस्कार वितरण गरिएको छ। वर्ष २०१८ भित्र खेलिएका बहुसांस्कृतिक गल्फ, ब्याडमिन्टन र टेनिस प्रतियोगिताहरूमा विजेता र उपविजेता हुने खेलाडीहरूलाई न्यु साउथ वेल्सका वाणिज्य दूत दीपक खड्का र न्यु साउथ वेल्स राज्यका लागि लेबर सांसद जुडी मकाय को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सम्मान गरिएको हो।

क्लबका अध्यक्ष विष्णु हमाल, क्लबकि सदस्य अञ्जना सिंह श्रेष्ठ र ब्याडमिन्टनका दुई विधामा विजेता बन्न सफल संजय श्रेष्ठले एसबीएस नेपाली सँग गरेको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now