रेडियो कार्यक्रम: बालेनमय नेपालको चुनाव नतिजा, भिक्टोरियामा अन्तराष्ट्रिय महिला दिवस मनाइयो

Listen to the SBS Nepali radio program, first aired on SBS South Asian on Thursday, 8 January 2026.

Listen to the SBS Nepali radio program, first aired on SBS South Asian on Thursday, 8 January 2026. Credit: Credit: (Top) Sumit Mishra/AFP (L), SBS Nepali/Dinita Rishal (R), (Bottom) Louise Beaumont /Getty Images (L), Sanjit Pariyar/NurPhoto via Getty Images (R)

मङ्गलवार, ११ मार्च सन् २०२६ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले साप्ताहिक अस्ट्रेलिया समाचार, नेपालको भावी प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहको उदय, भिक्टोरियामा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रमबारे कुराकानी, निर्वाचन विशेष नेपाल रिपोर्ट र डढेलोको आगो निभिसकेपछि के गर्ने भन्ने बारे जानकारी मूलक सामाग्री प्रसारण गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपाली रेडियो कार्यक्रम यहाँ सुन्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now