Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

श्रीमान/श्रीमती खोज्न सहयोग गर्ने एक नयाँ नेपाली वेबसाइट

Astrologer Raju Sharma Bhetwal speaking to SBS Nepali on his venture Myswambar.com

नेपाली युवाहरूको बास बिस्तारै संसारका विभिन्न देशहरूमा बढ्दै जाँदा सामाजिक सञ्जाल अन्तर्गतका फेसबुक, भाइबर लगायत अन्य अनलाइन डेटिंग वेबसाइटहरू मार्फत आफ्नो जीवनसाथी खोज्ने लहर पनि बढ्दै छ। यसै क्रममा अस्ट्रेलिया तथा अन्य देशहरूमा बसोबास गरिरहेका तथा विवाह गर्न योग्य उमेर पुगेका नेपालीहरूका लागि श्रीमान् अथवा श्रीमती खोज्न एक वेबसाइट सुरु भएको छ। अगिल्लो महिना सुरु भएको माई स्वयम्भर डट कममा अहिलेसम्म आफ्ना लागी योग्य बर तथा बधू खोजिदिन करिब १४०० दरखास्त परिसकेको बताउन्दचन उक्त वेबसाइट सुरु गराउन संलग्न रहेका मेलबर्न निवासी राजु शर्मा भेटवाल। वर तथा बधूको मेलमिलाप गराई वैवाहिक जीवन आरम्भ गरिदिने उक्त वेबसाइट र त्यस्तै सेवा दिने अन्य वेबसाइटहरूमा के अन्तर छ त भनेर हामीले भेटवाललाई सोधेका थियौँ। थप समाचार तथा हाम्रा अन्य सामाग्रीहरू यहाँ उपलब्ध छ।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

भेटवालसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now