SKIP TO MAIN CONTENT

राजेन्द्रको जापानी खाना बनाउने मोह : खानालाई दिए सिगारको रुप

Rajendra Tamang
Source: sunita pokharel

सिड्नीमा जापानी रेस्टुरेन्टहरु धेरै छन् तर सरे हिल्समा अवस्थित आरके सान रेस्टुरेन्टमा खानालाई नयाँ रुप दिने गरिन्छ। उक्त रेस्टुरेन्टका संचालक राजेन्द्र तामाङ्गले परम्परागत जापानी खानाहरुलाई नयाँ अवधारणाका साथ् प्रस्तुत गर्दछन्। जसको एउटा उदाहरण "सामन सिगार" हो। आफैं चाही कहिले पनि जापान नगएका राजेन्द्रलाई जापानी खाना बनाउने प्रेरणा कहाँबाट मिल्यो त ?

Published

Updated

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

सिड्नीमा जापानी रेस्टुरेन्टहरु धेरै छन् तर सरे हिल्समा अवस्थित आरके सान रेस्टुरेन्टमा खानालाई नयाँ रुप दिने गरिन्छ। उक्त रेस्टुरेन्टका संचालक राजेन्द्र तामाङ्गले परम्परागत जापानी खानाहरुलाई नयाँ अवधारणाका साथ् प्रस्तुत गर्दछन्। जसको एउटा उदाहरण "सामन सिगार" हो। आफैं चाही कहिले पनि जापान नगएका राजेन्द्रलाई जापानी खाना बनाउने प्रेरणा कहाँबाट मिल्यो त ?

राजेन्द्रको नेपाल देखी सिड्नी सम्मको यात्रा र जापानी खाना माथीका प्रयोगका बारेमा एसबीएस नेपालीसँगको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now