हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
सामुदायिक अपडेट: मेलबर्नमा स्नेभिक करियर कन्फरेन्स र अस्ट्रेलियाका विभिन्न ठाउँमा हुन गइरहेका नेपाली कार्यक्रमहरू

Participants at an event organised by the Society of Nepali Engineers in Victoria (SNEVic). Credit: Facebook/Society of Nepali Engineers in Victoria
अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट। नोट: तपाईँले पनि कुनै कार्यक्रम आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई इमेल वा सोसल मिडिया मार्फत उक्त जानकारी दिन सक्नुहुनेछ। यसबारे विस्तृत जानकारी पाउन पोडकास्ट सुन्नुहोस्।
Share