SKIP TO MAIN CONTENT

'कतिपय नेपाली सेवाग्राहीमा शैक्षिक परामर्शदाता र अध्यागमन एजेन्ट एकै हो भन्ने भ्रम छ'

Consultancy Education
Source: Pexels

गत महिना डिसेम्बरमा अध्यागमन एजेन्टका रूपमा दर्ता नभएका सिड्नी निवासी दुई महिलाले अध्यागमन सम्बन्धी सर सल्लाह दिने भन्दै ग्राहकबाट पैसा लिएको दोषी पाइए पछि नेपाली समुदायको पनि यसप्रति ध्यानाकर्षण भएको छ।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

गत महिना डिसेम्बरमा अध्यागमन एजेन्टका रूपमा दर्ता नभएका सिड्नी निवासी दुई महिलाले अध्यागमन सम्बन्धी सर सल्लाह दिने भन्दै ग्राहकबाट पैसा लिएको दोषी पाइए पछि नेपाली समुदायको पनि यसप्रति ध्यानाकर्षण भएको छ।


डार्विनमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका अध्यागमन एजेन्ट शम्भु कडेल गैर कानुनी सेवा प्रदान गर्दै ग्राहकबाट रकम असुलेको यो घटना नेपाली व्यवसायी बाट पनि हुने गरेको दाबी गर्छन्।

त्यस्तै कडेलको भनाइमा सहमति जनाउँदै नेपाली समुदाय भित्र देखिएको प्रमुख समस्या भनेकै शैक्षिक परामर्शदाता र अध्यागमन एजेन्टबिच फरक छुट्ट्याउन नसक्नु भएको अध्यागमन एजेन्ट र अस्ट्रेलियामा रहेको शैक्षिक परामर्शदाताहरूको सञ्जाल (एका) का निवर्तमान अध्यक्ष निरज श्रेष्ठले बताएका छन्।

दुई महिलाहरूको पक्राउ सम्बन्धी घटनाका बारेमा साथै अध्यागमन क्षेत्रमा देखिने गरेको ठगी बारे शम्भु कडेल र निरज श्रेष्ठसँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now