SKIP TO MAIN CONTENT

"नेपाली लाइसेन्सले भिक्टोरियामा ६ महिना भन्दा बढी सवारी साधन चलाउन पाईदैन"

Traffic in Victoria
Traffic in Victoria Source: SBS

मानसिक स्वास्थ्य तथा सडक सुरक्षा लगायतका विषयमा समुदायलाई जनचेतना फैलाउने कार्य गर्दै आएको अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क (एएनपीएल) का अध्यक्ष नीराजन गौलीले अस्ट्रेलिया र नेपालको सडक नियमहरू धेरै फरक हुने भएकाले नेपाली समुदायमा सडक सुरक्षालाई लिएर झन् धेरै जानकारी राख्न आवश्यक भएको बताएका छन्। अस्ट्रेलियाका नेपाली समुदायमा सडक सुरक्षाबारे कस्तो बुझाइ पाइन्छ त गौलीसँग गरिएको कुराकानी सुन्नुहोस्।

Published

By Sunita Pokharel

Source: SBS

Skip to podcast episode content

मानसिक स्वास्थ्य तथा सडक सुरक्षा लगायतका विषयमा समुदायलाई जनचेतना फैलाउने कार्य गर्दै आएको अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क (एएनपीएल) का अध्यक्ष नीराजन गौलीले अस्ट्रेलिया र नेपालको सडक नियमहरू धेरै फरक हुने भएकाले नेपाली समुदायमा सडक सुरक्षालाई लिएर झन् धेरै जानकारी राख्न आवश्यक भएको बताएका छन्। अस्ट्रेलियाका नेपाली समुदायमा सडक सुरक्षाबारे कस्तो बुझाइ पाइन्छ त गौलीसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now