तीन वर्षअघि आफ्नो क्यामरा मार्फत अस्ट्रेलियाका नेपालीहरुको कथा संकलन गर्न देशव्यापी यात्रा सुरु गर्नुभएकी फोटोग्राफर सुधिरा शाहले उक्त यात्राको अन्त्य सम्ममा ४६६ परिवारहरुसँग भेट गरिसक्नु भएको छ। आफुले भेटेका परिवार र उनीहरुका कथालाई शाहले "नजिक र टाढा: अष्ट्रेलियामा नेपाली परिवार" नामक फोटो पुस्तकमा समावेश गर्नुभएको छ। उक्त पुस्तकको विमोचन हुँन लाग्दा उहाँले एसबीएस नेपालीसँग गर्नुभएको कुराकानी।