SKIP TO MAIN CONTENT

साम्बाला: 'एसिया प्यासिफिक स्क्रिन अवार्ड्स' जित्ने पहिलो नेपाली चलचित्र र अस्कर्ससम्मको यात्रा

Cultural Diversity Award Shambhala APSA Winners-8 photo by Meg Keene.jpg
Min Bahadur Bham at the Asia Pacific Screen Awards ceremony at Gold Coast, Queensland on Saturday, 30 November 2024. Credit: Supplied / Meg Keene

नेपाली चलचित्र साम्बाला एसिया प्यासिफिक स्क्रिन अवार्ड्स (आप्सा)मा पुरस्कृत हुने पहिलो नेपाली चलचित्र बन्न पुगेको छ। साम्बाला सांस्कृतिक विविधताको विधामा विजेता बनेको हो। योसँगै विश्व चर्चित अस्कर पुरस्कारको लागि नेपालबाट साम्बाला चुनिएको छ। आप्सादेखि अस्कर्ससम्मको यात्राका बारेमा निर्देशक मिनबहादुर भामसँगको कुराकानी सुन्नुहोस्।

Published

Updated

Source: SBS

Skip to podcast episode content

नेपाली चलचित्र साम्बाला एसिया प्यासिफिक स्क्रिन अवार्ड्स (आप्सा)मा पुरस्कृत हुने पहिलो नेपाली चलचित्र बन्न पुगेको छ। साम्बाला सांस्कृतिक विविधताको विधामा विजेता बनेको हो। योसँगै विश्व चर्चित अस्कर पुरस्कारको लागि नेपालबाट साम्बाला चुनिएको छ। आप्सादेखि अस्कर्ससम्मको यात्राका बारेमा निर्देशक मिनबहादुर भामसँगको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now