Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"नेपलिज हैन नेपाली" - परराष्ट्र मन्त्री प्रकाश शरण महतको नयाँ लक्ष्य

Nepal's forgeign minister Prakash Sharan Mahat during his visit to Australia in nov 2016.

Nepal's forgeign minister Prakash Sharan Mahat during his visit to Australia in nov 2016. Source: SBS Nepali

१० बर्ष भन्दा बढी समय अगाडी, आफु विदेश मामिला सम्बन्धि राज्य मन्त्री हुँदादेखिनै नेपालीहरुलाई अंग्रेजी भाषामा पनि "नेपलिज" को सट्टा नेपालीनै भनिनुपर्ने सोच प्रकाश शरण महतले राखेका थिए। अहिले नेपालको परराष्ट्र मन्त्रीको पदमा उनले आफ्नो उक्त लक्ष्य पुरा गर्न काम सुरु गरेका छन्। नेपालमा सरकारी दस्ताबेजहरु बाट "नेपलिज" शब्दलाई हटाउँदै "नेपाली" राखिने काम सुरु भएको र अस्ट्रेलियामा रहेका नेपालीहरुले पनि त्यसको लागि मदत गर्न उनले आग्रह गरेका छन्। उक्त विषयका साथै अस्ट्रेलियाली परराष्ट्र मन्त्री जुली बिशपसँगको आफ्नो बार्ताबारे मन्त्री महतले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

१० बर्ष भन्दा बढी समय अगाडी, आफु विदेश मामिला सम्बन्धि राज्य मन्त्री हुँदादेखिनै नेपालीहरुलाई अंग्रेजी भाषामा पनि "नेपलिज" को सट्टा नेपालीनै भनिनुपर्ने सोच प्रकाश शरण महतले राखेका थिए। अहिले नेपालको परराष्ट्र मन्त्रीको पदमा उनले आफ्नो उक्त लक्ष्य पुरा गर्न काम सुरु गरेका छन्। नेपालमा सरकारी दस्ताबेजहरु बाट "नेपलिज" शब्दलाई हटाउँदै "नेपाली" राखिने काम सुरु भएको र अस्ट्रेलियामा रहेका नेपालीहरुले पनि त्यसको लागि मदत गर्न उनले आग्रह गरेका छन्। उक्त विषयका साथै अस्ट्रेलियाली परराष्ट्र मन्त्री जुली बिशपसँगको आफ्नो बार्ताबारे मन्त्री महतले एसबीएस नेपालीसँग गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now