अस्ट्रेलियाको अल्ट्रा ट्रेल दौड प्रतियोगितामा भाग लिन आएका समिर तामाङ्ग यसपल्ट आफ्नो रेकर्ड सुधार हुने आशामा छन्। सिड्नी छेउमै रहेको ब्लु माउन्टेंनमा हुन लागेको यस दौडमा आफ्नो नेपाली पहाडहरुमा दौडेको अनुभव धेरै सहयोगी हुने उनी बिस्वस्त छन्।