SKIP TO MAIN CONTENT

दि ओड अफ रिमेम्ब्रेन्स: एन्ज्याकहरूको सम्झनामा सम्बोधन गीत

SBS Web Banner The Ode (LTR).jpg
An Australian Light Horseman collecting poppies in Palestine during the First World War. Credit: Australian War Memorial P0361.046

दि ओड अफ रिमेम्ब्रेन्स एक कविता हो जुन सामान्यतया युद्धकालीन बलिदानको सम्झनामा एन्ज्याक दिवसका सेवाहरूमा वाचन गरिन्छ। यो ओड अफ रिमेम्ब्रेन्स, अस्ट्रेलियन वर मेमोरियलसँगको सहकार्यमा, एसबीएसले प्रस्तुत गरेको हो। यो नेपाली लगायतका ४५ भाषाहरूमा हाल उपलब्ध छ। एन्ज्याक डेका दिन देश भरका मानिसहरू अस्ट्रेलिया र न्युजील्यान्डका सैनिक सेवामा लागेका, लडेका र ज्यान अर्पण गरेकाहरूको सम्झना गर्छन् र समयसँगै लडाइँको विपरीत पक्षमा भएकाहरूका लागि पनि यस दिनको महत्त्वमा विस्तार भएको छ।

Published

Updated

Source: SBS

Skip to podcast episode content

दि ओड अफ रिमेम्ब्रेन्स एक कविता हो जुन सामान्यतया युद्धकालीन बलिदानको सम्झनामा एन्ज्याक दिवसका सेवाहरूमा वाचन गरिन्छ। यो ओड अफ रिमेम्ब्रेन्स, अस्ट्रेलियन वर मेमोरियलसँगको सहकार्यमा, एसबीएसले प्रस्तुत गरेको हो। यो नेपाली लगायतका ४५ भाषाहरूमा हाल उपलब्ध छ। एन्ज्याक डेका दिन देश भरका मानिसहरू अस्ट्रेलिया र न्युजील्यान्डका सैनिक सेवामा लागेका, लडेका र ज्यान अर्पण गरेकाहरूको सम्झना गर्छन् र समयसँगै लडाइँको विपरीत पक्षमा भएकाहरूका लागि पनि यस दिनको महत्त्वमा विस्तार भएको छ।

नेपालीमा दि ओड ओड अफ रिमेम्ब्रेन्स:

उनीहरूलाई बुढ्यौलीले छुने छैन, जसरी हामी बाँकी रहेकाहरू वृद्ध हुनेछौँ।

उमेरले उनीहरूलाई ढाल्ने छैन, न त वर्षहरूले नै खोट लगाउन पाउने छ।

सूर्य अस्ताउँदा र प्रभातमा

हामी उनीहरूलाई सम्झने छौँ

Roll of Honour Australian War Memorial
Roll of Honour Australian War Memorial Credit: Fiona Silsby for AWM 2016.8.157.4

एन्ज्याक डे बारे थप जानकारीका लागि अस्ट्रेलियन वर मेमोरियलको वेबसाइट जानुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now