SKIP TO MAIN CONTENT

वैकल्पिक आयस्रोतको खोजीमा अस्ट्रेलियाका नेपाली ट्राभल एजेन्टहरू

Virgin and Jetstar terminal is almost deserted, Sydney, Tuesday, December 22, 2020. A
Virgin and Jetstar terminal is almost deserted, Sydney, Tuesday, December 22, 2020. Source: AAP

कोभिड-१९ का कारण विगत १७ महिना देखि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ र सीमा प्रतिबन्ध कहिले खुल्ने हो टुङ्गो छैन। यस्तो अवस्थामा आप्रवासी समुदायका लागी सेवा दिँदै आएका धेरै ट्राभल एजेन्टहरू यो व्यवसायमा आफ्नो भविष्य नभएको बारे सोच्न बाध्य भएका छन्। यस अवस्थामा अस्ट्रेलियामा ट्राभल एजेन्सी चलाइरहेकाहरूको अनुभव र आर्थिक तनावका समाधानबारे हामीले सिड्नीका महेन्द्र लम्साल र मेलबर्नका भीम न्यौपानेसँग गरेको कुराकानी।

Published

Updated

Source: SBS

Skip to podcast episode content

कोभिड-१९ का कारण विगत १७ महिना देखि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ र सीमा प्रतिबन्ध कहिले खुल्ने हो टुङ्गो छैन। यस्तो अवस्थामा आप्रवासी समुदायका लागी सेवा दिँदै आएका धेरै ट्राभल एजेन्टहरू यो व्यवसायमा आफ्नो भविष्य नभएको बारे सोच्न बाध्य भएका छन्। यस अवस्थामा अस्ट्रेलियामा ट्राभल एजेन्सी चलाइरहेकाहरूको अनुभव र आर्थिक तनावका समाधानबारे हामीले सिड्नीका महेन्द्र लम्साल र मेलबर्नका भीम न्यौपानेसँग गरेको कुराकानी।

लम्साल र न्यौपानेसँगको हाम्रो कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now