SKIP TO MAIN CONTENT

बुझ्ने भाषामा जानकारी नपाउँदा न्यु साउथ वेल्स र भिक्टोरियाको सिमामा बस्ने नेपाली र भुटानी रनभुल्लमा

NSW - Victoria border
Source: AAP Image/Lukas Coch

बृहत् मेलबर्न महानगरीय क्षेत्र र त्यसको उत्तरमा पर्ने मिचेल शायर पुनः तेस्रो चरणको कोरोना प्रतिबन्धमा राखिएपछि, अस्ट्रेलियाका सबैभन्दा बढी जनसङ्ख्या भएका राज्यका सिमानाहरू हाल एक शताब्दी यता पहिलो पटक बन्द गरिएका छन् र जसको मारमा अल्वरी-वड्ङ्गााका नेपाली तथा भुटानी पृष्ठभूमिका मानिसहरु परेका छन्।

Published

Source: SBS

Skip to podcast episode content

बृहत् मेलबर्न महानगरीय क्षेत्र र त्यसको उत्तरमा पर्ने मिचेल शायर पुनः तेस्रो चरणको कोरोना प्रतिबन्धमा राखिएपछि, अस्ट्रेलियाका सबैभन्दा बढी जनसङ्ख्या भएका राज्यका सिमानाहरू हाल एक शताब्दी यता पहिलो पटक बन्द गरिएका छन् र जसको मारमा अल्वरी-वड्ङ्गााका नेपाली तथा भुटानी पृष्ठभूमिका मानिसहरु परेका छन्।

रिपोर्ट सुन्न माथीको मिडिया प्लेयरमा रहेको स्पिकर आइकन थिच्नुहोस् वा पढ्न तलको लिङ्कमा जानुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now