Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाबाट जुन १७ र २२ मा नेपालीहरुलाई फिर्ता लगिने: राजदूत महेशराज दाहाल

Nepal Airlines flight took 11 Nepali citizens back to Nepal earlier this week. Canberra Airport

Earlier a Nepal Airlines flight took 11 Nepali citizens back to Nepal from Canberra. Source: SBS Nepali

अस्ट्रेलियामा रहेका एक हजार भन्दा बढी नेपालीहरूले कोरोनाभाइरस अन्तर्गतका समस्याका कारण नेपाल फर्कन आवेदन हालेता पनि "अत्यावश्यक" रहेकाहरूलाई प्राथमिकतामा राखिने राजदूत महेशराज दाहालले बताएका छन्। हालै एघार यात्रु सहित क्यानबेराबाट नेपाल एयरलाइन्स फर्किएको लगायतका विषयबारे एसबीएस नेपालीसँग अस्ट्रेलियाका लागि नेपाली राजदूतको कुराकानी यहाँ सुन्नुहोस्।

Published

Updated

By SBS Nepali

Source: SBS

Share this with family and friends

अस्ट्रेलियामा रहेका एक हजार भन्दा बढी नेपालीहरूले कोरोनाभाइरस अन्तर्गतका समस्याका कारण नेपाल फर्कन आवेदन हालेता पनि "अत्यावश्यक" रहेकाहरूलाई प्राथमिकतामा राखिने राजदूत महेशराज दाहालले बताएका छन्। हालै एघार यात्रु सहित क्यानबेराबाट नेपाल एयरलाइन्स फर्किएको लगायतका विषयबारे एसबीएस नेपालीसँग अस्ट्रेलियाका लागि नेपाली राजदूतको कुराकानी यहाँ सुन्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now