SKIP TO MAIN CONTENT

अस्ट्रेलिया दिवस: चुंगी र चप्पलको प्रयोग गरेर सामुदायिक सद्भाव बढाउने तयारीमा मेलबर्नका नेपाली

Epping Wollert Nepali Community
Source: Supplied

नेपालीपन चिनाउने चुंगी खेलाएर र अस्ट्रेलियाली पहिचानको एक रूपको रहेको चप्पल - फ्याँक्ने प्रतियोगिताको आयोजना गर्दै भिक्टोरियाको एक नेपाली सामुदायिक संस्थाले यस वर्षको अस्ट्रेलिया दिवस नयाँ तरिकाले मनाउने तयारी गरिरहेको छ।

Published

Updated

Source: SBS

Skip to podcast episode content

नेपालीपन चिनाउने चुंगी खेलाएर र अस्ट्रेलियाली पहिचानको एक रूपको रहेको चप्पल - फ्याँक्ने प्रतियोगिताको आयोजना गर्दै भिक्टोरियाको एक नेपाली सामुदायिक संस्थाले यस वर्षको अस्ट्रेलिया दिवस नयाँ तरिकाले मनाउने तयारी गरिरहेको छ।

स्थानीय मिल पार्क संसदीय क्षेत्रलाई भिक्टोरियाली संसद्मा प्रतिनिधित्व गर्नुका साथै राज्यको वातावरण, ऊर्जा तथा जलवायु परिवर्तन मन्त्रालय हेर्ने मन्त्री लिली डी'एम्ब्रोजियोको प्रमुख आतिथ्यमा हुने भनी बताइएको छ।

उक्त कार्यक्रममा स्थानीय कलाकारहरूले गीत सङ्गीत प्रस्तुत गर्ने एवं अस्ट्रेलिया भ्रमणमा रहनु भएका अभिभावकहरू तथा बालबालिकाका लागि विशेष आकर्षणहरूको तयारी समेत रहेको आयोजकले एसबीएस नेपाली बताएका छन्।

यसै सम्बन्धमा एप्पिंग वलर्ट नेपाली सामुदायिक संस्थाका एक अधिकारी क्रिशोल पौडेलसँग हामीले गरेको कुराकानी।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now